व्यक्तिगत वंश विवरण हेर्नवंश विवरण सूची (Ver 1.03)मा click गर्नुहोस ।

ओली वंश समन्वय समिति झापा

नेपाल भित्र वा बाहिर विभिन्न स्थानमा छरिएर रहेका सम्पूर्ण ओली बन्धु-बान्धवहरुको बिचमा आपसी परिचय, सद्भाव, एकता, समन्वय, सहयोग र भाइचाराको सम्बन्ध विकास गर्दै वंशको इतिहास, धर्म, संस्कृति, रितिरिवाज र परम्परालाई समेत बदलिदो परिस्थिति अनुरुप सम्मान र संरक्षण गर्दै वंशका साथै समुदाय, समाज र राष्ट्रको समेत उन्नति र प्रगतिमा सहयोग पुर्याउने मुख्य लक्ष्य सहित ओली वंश समन्वय समितिको स्थापना भएको हो ।

महत्वपूर्ण लिंकहरुः

ओली वंश समन्वय समिति झापा का पदाधिकारी एवं क्षेत्रीय संयोजक विवरण
ओली वंश समन्वय समिति झापा मा आवद्ध विवरण सूची (Ver 1.03)
ओली वंश विवरण दर्ता Online फारम

सम्पर्क

ओली वंश समन्वय समिति
जिल्ला कार्यसमिति झापा
विर्तामोड नगरपालिका #४, झापा
प्रदेश नं१, नेपाल

: (023) 520273 / +9779852678830

: obssjhapa@gmail.com